पाँचलाख रुपैयाको मुन्दुम स्कलरसिप एवार्ड भोगीराज चाम्लिङलाई

लन्डन । किरातीहरुको अलिखित जीवन दर्शन मुन्दुम तथा किराती सौन्दर्यतालाई संरक्षण गर्ने अभिप्रायले स्थापित नगद रु.५,००,०००.०० (पाँचलाख रुपैया) को मुन्दुम स्कलरसिप मुन्दुम अध्येता भोगीराज चाम्लिङलाई दिने निर्णय भएको छ । मुन्दुम स्कलरसिप संचालक समिति बेलायतद्वारा संचालित यस स्कलरसिप परियोजनामा किरात राई चाम्लिङ खाम्बातिम बेलायत लगाएत बेलायतमा स्थापित अन्य बिभिन्न ईच्छुक किरात राई संघसंस्थाहरु आवद्घ रहने … Continue reading पाँचलाख रुपैयाको मुन्दुम स्कलरसिप एवार्ड भोगीराज चाम्लिङलाई